Show Summary
# Audio Sentence (Transcript)
15541 सम्माननीय अध्यक्ष महोदय नेपालको
15542 जनसङ्ख्याको करिब आधा हिस्सा महिनावारी हुने व्यक्तिहरू छन्
15543 सृष्टिका लागि यो अनिवार्य छ। तर यसको महत्वलाई
15544 यसलाई हेको दृष्टिकोणले हेरिनु, शारीरिक कमजोरी र अशुद्धताको रूपमा लिनु
15545 छोई छिटो र अलग्गै बसाउनु तथा
15546 स्रोत साधनबाट वञ्चित गराउनु उनीहरूलाई मानवको रूपमा स्वीकार
15547 महिनावारी विभेद लैङ्गिक हिंसा हो भन्दै गर्दा मानव अधिकारको पनि हनन हो।
15548 यसले असमान शक्ति सम्बन्ध र
15549 कायम राख्दछ महिनाबारीका बेला गरिने असमान तथा
15550 असमानपूर्ण व्यवहार र विभेदलाई परम्परागत