Show Summary
# Audio Sentence (Transcript)
15551 हानिकारक अभ्यासमा मात्रै राखेर व्याख्या गरिनु
15552 महिनाबारी विभेदलाई थप बढावा दिनु हो। यो संस्था
15553 असफलताको परिणाम हो। सामान्य अध्यक्षज्यू
15554 महिनाबारी विभेदले बालबालिकामा कस्तो असर पारिरहेको छ
15555 आमालाई महिनावारीको समयमा अलग राख्दा बालिकाले
15556 दूध खान पाउँदैनन्। उचित हेरचाह पाउँदैनन्। उनीहरू
15557 आमालाई अछुत मानेर छुईछुटो गर्ने संस्कारले बालबालिकाको मानसिकतामा नकारात्मक असर पार्छ।
15558 उनीहरूले सानै उमेरमा विविध सिक्छन्
15559 यो बालअधिकारको गम्भीर उल्लङ्घन हो। महिनावारी हुने व्यक्तिहरूलाई
15560 को रूपमा स्वीकार गरिनुपर्छ उनीहरूको मानव अधिकारको रक्षा गरिनुपर्छ