| 15561 |
|
आवश्यक नीति नियम र कार्यक्रमहरू बनाउनुपर्छ र भएका कानुनहरुमा समय सापेक्ष सुधार गरिनुपर्छ |
| 15562 |
|
अब हामीले के गर्नुपर्छ त महिनावारीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ |
| 15563 |
|
यो अशुद्ध होइन यो त जीवनको चक्र हो। मर्यादित महिनावारीका लागि |
| 15564 |
|
सबै नीतिहरूमा समावेश गरिनुपर्छ |
| 15565 |
|
विद्यमान कानुनहरूमा सुधार गर्नुपर्छ। लैङ्गिक हिंसा विरुद्धका |
| 15566 |
|
अन्तर्राष्ट्रिय सम्झौताहरूको पक्ष राष्ट्र भएपनि |
| 15567 |
|
नेपालले व्यापक समाधानहरू कार्यान्वयन गर्नुपर्दछ |
| 15568 |
|
त्यसैले महिनावारी रगतलाई प्राकृतिक मान्ने शब्दावली |
| 15569 |
|
अपनाउनुपर्छ। सबै संरचनाहरूमा |
| 15570 |
|
मर्यादित महिनावारीलाई समावेश गर्नुपर्छ यस अर्थमा |