Show Summary
# Audio Sentence (Transcript)
15571 यस सङ्कल्प प्रस्तावलाई समर्थन गर्दछु
15572 यसलाई कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रयास आवश्यक छ।
15573 सम्माननीय अध्यक्ष महोदय
15574 म यहाँ उपस्थित सबै माननीय सदस्यज्यूहरूलाई
15575 माननीय गरिमाज्यूले
15576 ल्याउनुभएको यो सङ्कल्प प्रस्तावको समर्थन गर्न म हार्दिक अनुरोध गर्दछु
15577 बारीका लागि महिनावारी
15578 विभेदको अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव दर्ता गर्नुभएको व्यहोरा जानकारी गराउँछु
15579 माननीय सदस्यहरू मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्तावमाथि
15580 राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८५ बमोजि