Show Summary
# Audio Sentence (Transcript)
15581 कुनै पनि मान्य सदस्यहरूबाट संशोधनको सूचना प्राप्त नभएको व्यहोरा जानकारी गराउँछु
15582 माननीय सदस्यहरू अब संकल्प प्रस्ताव
15583 का प्रस्तावक माननीय सदस्य मदनकुमारी शाह गरिमालाई मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्ताव
15584 सभा समक्ष पेश गर्न समय दिन्छु समय १२ मिनेट।
15585 सम्माननीय अध्यक्ष ज्यू मर्यादित महिनावारीका लागि
15586 महिनावारी विभेदको अन्त्य गर्न आवश्यक नीति निर्माण
15587 तथा भएका नीतिमा समय सापेक्ष र आवश्यकता अनुसार
15588 परिमार्जन गर्ने बारेको सङ्कल्प प्रस्तावलाई महत्वका साथ
15589 प्राथमिकतामा राखेर आज छलफलमा ल्याइदिनु भएकोमा
15590 सम्माननीय अध्यक्ष ज्यू माननीय मन्त्री