Show Summary
# Audio Sentence (Transcript)
15591 र यस कार्यमा सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु
15592 साथै संकल्प प्रस्तावलाई समर्थन जनाएर
15593 यसको आवश्यकताबारे बोध गराउन साथ दिनुहुने
15594 माननीय सुमित्रा बिसी मान्य गङ्गा बेलबासे
15595 मान्ने विष्णुकुमारी सापकोटा मान्ने पूजा चौधरी र मान्य डाक्टर अन्जान शाक्यलाई हार्दिक धन्यवाद
15596 दिन्छु। सामान्य अध्यक्षज्यू
15597 प्रकृतिले पाठेघर भएका र पाठेघर नभएका दुईथरी मानव पृथ्वीलाई दिएको छ।
15598 हामी सबैलाई थाहा छ पाठेघर भएकाहरूको शरीरबाट
15599 प्रत्येक महिना लगभग २८ दिनको चक्रमा रगत बग्ने गर्दछ
15600 ठाउँ जाति धर्म र सम्प्रदाय पिच्छ