Show Summary
# Audio Sentence (Transcript)
15601 यो अवस्थालाई फरक फरक नामले सम्बोधन गर्ने गरिन्छ
15602 बाहिर सरेकी छोरी भएकी छाउ भएकी महारानी भएकी छाउपडी महिनावारी आदि आदि नाम दिएको पाइन्छ
15603 धर्म परम्परा र संस्कारका नाममा छोई छिटो गर्ने गरिन्छ
15604 फरक यति मात्र हो कतै धेरै त कतै थोरै हुन्छ
15605 मध्यपश्चिम र सुदूरपश्चिम नेपालका केही भागमा देखिने वि
15606 छाउगोठमा छ भने नेपालका बाँकी भागमा घरभित्रको कुनामा देखिने
15607 विभेद छ। महिनावारी अवस्थाबारे ठाउँ परिस्थिति अनुसार नाम तरिका मात्र
15608 र गम्भीरतामा मात्र फरक छ पार्नु र बार्न लगाउनु
15609 देशका लगभग ९५ प्रतिशत परिवारमा रहेको छ।
15610 सम्माननीय अध्यक्ष ज्यू पुरुषहरू महिनावारी हुँदैनन् यसको अर्थ