Show Summary
# Audio Sentence (Transcript)
15611 महिनावारी महिलाले मात्र पारिरहेका हुन्छन् त होइन
15612 बालक पुरुष सबैले आमा दिदीबहिनी श्रीमती छोरी
15613 सँगसँगै बारी रहेका हुन्छन्। यस्ता सामाजिकको मान्यताका कारण
15614 पुरुषहरू पनि पीडित र प्रभावित भइरहेका हुन्छन्
15615 तसर्थ यो महिलाको मात्र सवाल होइन
15616 यो महिला पुरुष सबैको साझा सवाल हो। आफ्ना दाजुभाइबाट
15617 हाम्रा दाजुभाइबाट हामीले सुन्ने गरेका छौं
15618 म त बाँड्दिन तर घरका महिला मान्दैनन्
15619 महिलाहरू आफू बाँच्छन् र घरका सदस्यलाई पनि बाँड्न लगाउँछन्
15620 त्यसैले पार्ने चलन हटाउन पहिला महिलालाई नै सचेत गराउनुपर्छ