Show Summary
# Audio Sentence (Transcript)
15621 सचेत हुनु र सचेत गराउनु राम्रो हो। तर यसो सोच्नु र भन्नु
15622 परम्परावादी र रूपान्तरण हुन नचाहने सोच हो.
15623 हाम्रो जस्तो सामाजिक र राजनीतिक शक्ति संरचना भएको समाजमा
15624 महिला मात्र सचेत भएर पुग्दैन
15625 महिला पुरुषघर समाज र राज्य सचेत र संवेदनशील हुन जरुरी पर्दछ
15626 अझ राज्य बढी जिम्मेवार हुनुपर्दछ महिनावारी विभेदलाई हामीले कसरी बुझ्ने त
15627 महिनावारी विभेद भनेको जिन्दगीभर महिनावारीसँग जोडेको मौनता निषे
15628 बन्देज लाज दुर्व्यवहार हिंसा तथा साधनस्रोतबाट वञ्चित गराइने
15629 अवस्था हो। यो अवस्थाको अन्त्य गर्न
15630 महिनावारीको अवस्थालाई मर्यादित बनाउन आवश्यक छ। अब प्रश्न उठ्न सक्छ