Show Summary
# Audio Sentence (Transcript)
15631 मर्यादित महिनाबारी किन भन्ने? मानव अधिकारका मुख्य सिद्धान्त
15632 मर्यादा समानता स्वतन्त्रता र अभिभेद हुन्। मर्यादाको अर्थ गौ
15633 प्रतिष्ठा र मान हो। अरुको अधिकारलाई उल्लङ्घन नगरी
15634 आफ्ना अधिकारहरूको उपभोग गर्ने वातावरण र अवस्थाको सुनिश्चितता
15635 मर्यादालाई गर्छ तसर्थ महिनावारीको अवस्थालाई मानव अधिकारको दृष्टिकोणले
15636 विश्लेषण र सम्बोधन गरिनु मर्यादित महिनावारी हो।
15637 सम्मानजनक व्यवहार र गरिमायुक्त जीवन कानुनी सुरक्षा
15638 र सामाजिक न्यायको सुनिश्चिता लैङ्गिक समानता हिंसा भेदभाव
15639 अपमानतको सुरक्षा सुरक्षित स्वच्छ र सहज व्यवस्थापनको वातावरण
15640 र अधिकार दिनु मर्यादाका लागि अति आवश्यक छ। सामान्य अध्यक्षज्यू