Show Summary
# Audio Sentence (Transcript)
15641 नेपाल सरकारले विक्रम सम्वत् २०७६ मङ्सिर अर्थात्
15642 सन् २०१९ डिसेम्बर ८ बाट औपचारिक रूपले
15643 मनाउँदै आएको छ धेरै दिवसहरू मनाउने प्रचलन
15644 विदेशबाट आयात भएका छन् भने मर्यादित महिनावारी दिवस मनाउने प्रचल
15645 नेपालबाट विदेश गएको छ नेपालबाट सुरु भएको मर्यादित महिनावारी दिवस
15646 २१ ११ देशले औपचारिक रुपमा मनाउने गरेका छन् भने
15647 ६५ भन्दा बढी देशमा अनौपचारिक रुपमा मनाइने गरिन्छ
15648 यस अभियानका अभियन्ता
15649 राधा पौडेल र सबै अभियन्तालाई हार्दिक धन्यवाद व्यक्त गर्दछु
15650 सम्मान प्रकट गर्न चाहन्छु। हाम्रो संविधानको प्रस्तावनामा