Show Summary
# Audio Sentence (Transcript)
15651 लैङ्गिक विभेद लगायतका सबै किसिमका विभेद र उत्पन्नको अन्त्य गर्ने
15652 सामाजिक न्याय मौलिक अधिकार र मानव अधिकारको अवधारणामा प्रतिबद्ध रहने संकल्प गरिएको छ।
15653 संविधानको भाग तिनको मौलिक हक र कर्तव्य अन्तर्गत धारा १६ १ ले
15654 सम्मानपूर्वक बाँच्न पाउने हक धारा १८ २ ले समानताको भेदभाव विरुद्धको ह
15655 धारा २९ २ ले शोषण विरुद्धको हक र ३० १ ले स्वच्छ वातावरणको ह
15656 धारा ३५ ४ ले स्वास्थ्य सम्बन्धी
15657 धारा ३६ ले खाद्य सम्बन्धी हक धारा ३७ ले आवासको
15658 धारा ३८ ले महिलाको हक र धारा ३९ ले बालबालिकाको हकप्रत्याभूत गरेको छ।
15659 तथापि मौलिक हकहरू पूर्णता उपभोग गर्न पाउने
15660 कानुन बनेका छैनन् बनेका कानुन पनि सम्पूर्ण छैनन्