Show Summary
# Audio Sentence (Transcript)
15661 संविधानले यति धेरै अधिकार प्रदान गरेपनि नेपालका सबै क्षेत्र जाति धर्म र समुदायमा
15662 मासिक रूपमा महिनावारी हुने बालिका महिला र व्यक्तिहरू
15663 महिनावारी भएका बेला घर परिवार र समाजबाट हुने विभेदबाट पीडित छन्।
15664 महिनावारी भएका बेला यो छुन हुने यो छुन नहुने यो खाना हुने यो खान नहुने
15665 भान्साकोटा पूजाकोठा जान नहुने आदि इत्यादि जस्ता नियम बनाएर
15666 बाँड्न लगाइन्छ यो विभेद हो। यस्तो विभेद लैङ्गिक हिंसा
15667 मानव अधिकारको हननो मौलिक हकहरूको उल्लङ्घन
15668 महिनावारी भएका बेला बालिका महिला र व्यक्तिहरूले भोग्नुपरेको सामाजिक बहिष्करण हिंसा विभेद र विभेदका कारण हुने
15669 शारीरिक र मानसिक पीडा तथा असुरक्षाले उनीहरूको व्यक्तित्वको समग्र
15670 विकास अवरोध नगरी अवरुद्ध हुने गरेको छ र घाटा