| 15671 |
|
परिवार समाज र राष्ट्रलाई भएको छ। २०७८ सालको जनगणना अनुसार |
| 15672 |
|
नेपालको जनसङ्ख्याको करिब ५१ प्रतिशत पाठेघर लिएर जन्मेका व्यक्तिहरू छन्। |
| 15673 |
|
जसमध्ये धेरै सङ्ख्यामा महिनावारी हुने जसलाई पनि भनिन्छ |
| 15674 |
|
बालिका र महिलाहरू हुनुहुन्छ त्यसका अतिरिक्त यौनिक अल्पसंख्यक समुदायमा |
| 15675 |
|
महिनावारी हुने व्यक्तिहरू जस्तै transment र लेस्बियन पनि हुनुहुन्छ। |
| 15676 |
|
सृष्टिका लागि प्रजनन र प्रजननका लागि महिनावारी हुनु अनिवार्य हो |
| 15677 |
|
महिनावारीको अपरिहार्यता र महत्वलाई स्वीकार र सम्मान गर्नुको साटो |
| 15678 |
|
महिनाबारीको अवस्थालाई हेरेको दृष्टिकोणले हेरिनुस्, शारीरिक कमजोरी र अशुद्धताको रुपमा लिनु |
| 15679 |
|
छोइ छिटो र अलग्गै बसाउनु तथा स्रोत साधनबाट वञ्चित गराउन उनीहरूलाई मानवको रुपमा स्वीकार नगर्नु हो र |
| 15680 |
|
यसैका आधारमा उपरोक्त उल्लेखित मानव अधिकार र मौलिक अधिकारको हनन गर्नु |