Show Summary
# Audio Sentence (Transcript)
15681 असमान शक्ति सम्बन्ध र प्रतिसत्ता कायम राख्नु हो मौलिक हकहरूको प्रत्या
15682 प्रत्याभूति गर्न नसक्नु राज्यको असफलता हो।
15683 महिनावारीका बेला असमानता र असमानपूर्ण गरिने व्यवहार र विभेदलाई
15684 परम्परागत हानिकारक अभ्यासका अभ्यासमा गोलमोटल राखेर व्याख्या गरि
15685 महिनावारी विभेदलाई थप बढावा दिनु
15686 कुनै पनि प्रकारको विभेदले सामाजिक मान्यता पाउनु र राज्य टुलो टुलो हेरेर बस्नु दुखद हो।
15687 बहुमत सङ्ख्यालाई गरिने अन्यायपूर्ण विभेद सभ्य सुसं
15688 र न्यायपूर्ण समाज र राज्य निर्माणमा ठूलो अवरोध र चुनौती
15689 तसर्थ महिनावारी हुने व्यक्तिहरूलाई मानवको रूपमा स्वीकार गर्न
15690 उनीहरूको मानव अधिकार रक्षा तथा सम्पूर्ण व्यक्तित्व विकासका लागि उपरोक्त