Show Summary
# Audio Sentence (Transcript)
15691 मौलिक हकहरू उपयोग गर्न आवश्यक नीति नियमले निर्देशिका र कार्यक्रम बनाउन र
15692 भएका कानुनमा समय सापेक्ष र आवश्यक परिमार्जन गर्न आवश्यक रहेको छ।
15693 सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुपर्नाको कारण
15694 एक महिनावारी विभेदलाई विभेदका रूपमा स्वीकार नगरिएको
15695 दुई महिनाबारीको अवस्थामा मानव अधिकार र मौलिक हक उपभोगबाट वञ्चित गरिएको
15696 ३ मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा देखिने महिनावारी विभेद छाउपडी
15697 र समग्र महिनावारी विभेदलाई हानिकारक परम्परागत अभ्यासमा मात्र राख्दा
15698 महिनावारी विभेदको प्रणालीगत बहिष्करण निषेध र प्रतिसत्तात्मक संरचना कायमै रहेको
15699 महिनावारीका बारेमा खुलेर कुरा नगरिनु
15700 विद्यालयमा महिनावारी हुनु अगावै यसका बारेमा नपढाइनु