Show Summary
# Audio Sentence (Transcript)
15701 र महिला महिनावारीलाई लुकाउने र लाजको विषय बनाइनुले मौनताले प्रसाई पाएको
15702 ममताले अपराध ढाकछोप गर्नु
15703 महिनावारी विभेदका कारण महिनावारी हुनेहरू यौनिक शारीरिक र
15704 मनोवैज्ञानिक शोषणमा पर्नु
15705 महिनावारी विभेदका कारण महिनावारी हुनेहरू स्रोत साधन र सेवाबाट वञ्चित हुनु
15706 महिनावारी विभेदले तनाव र द्वन्द सिर्जना हुने गरेको छ।
15707 महिनावारी व्यवस्थापनमा समस्या रहेको
15708 महिनावारी विभेदका कारण मनोबल कमजोर हुन गरेको
15709 मानसिक स्वास्थ्यमा असर परेको बालअधिकार हनन भएको
15710 बलात्कार हिंसा चिसोले कठ्याङ्ग्रे र निशासेर धेरै रक्तश्राव भएर