Show Summary
# Audio Sentence (Transcript)
15711 जीवन गुमाउनुपरेको विशेष छाउगोटमा असुरक्षित रुपमा बस्दा
15712 महिनावारी विभेद सबै क्षेत्र समुदाय जाति र धर्ममा रहेको तर
15713 सबैलाई सम्बोधन हुने गरी नीति नबनेको नेपाल सबै खालका लैङ्गिक हिंसा अन्त्यका लागि
15714 संयुक्त राष्ट्र संघीय पक्ष राष्ट्र भएपनि त्यस अनुसार अगाडि बढ्न नसकेको
15715 तसर्थ राज्यले निम्न संकल्प गर्न आवश्यक रहेको छ। एक भाष्य परिवर्तन गर्ने
15716 नेपालमा १२५ भन्दा बढी भाषाभाषीका छन्
15717 महिनावारीलाई प्रत्येक भाषामा बोलिने शब्द नीतिमा राख्न सकिँदैन
15718 जुन शब्दले कुप्रथाको झल्को दिन्छ
15719 वा खास समुदाय वा क्षेत्रले अपहेलनाको रुपमा लिन्छ
15720 त्यस्ता शब्दहरूलाई स्थान दिनु हुँदैन