| 15721 |
|
उदाहरणका लागि छाउपडी सुदूरपश्चिमको अछाममा बोलिने भाषा हो |
| 15722 |
|
छाउपडी शब्द अपचारिक रूपमा प्रयोग गरि |
| 15723 |
|
महिनावारी विभेद सुदूरपश्चिममा मात्र छ भन्ने बुझिन्छ जबकि यो सत्य होइन |
| 15724 |
|
तसर्थ महिनाबारीको स्थितिलाई बुझ्ने सम्झाउने साझा शब्द स्वीकार गर्ने र त्यस शब्दलाई प्रयोग गर्नुपर्छ |
| 15725 |
|
त्यो साधा शब्द महिनावारी हुन सक्छ हो र हुनुपर्छ |
| 15726 |
|
मानव शरीरको रगत अशुद्ध हुँदैन तसर्थ महिनावारीको रगत पनि शुद्ध हुन्छ भन्ने |
| 15727 |
|
राष्ट्रिय निर्माण गर्ने मध्यपश्चिम र सुदूरपश्चिमका केही भागमा रहेको कु परम्पराका कारण |
| 15728 |
|
छौपडी अर्थात् महिनावारी भएकी महिला र गोठ |
| 15729 |
|
एक अर्काका पर्यायवाची जस्तै भएका छन्। बस्ने गोठ र सोचको गोठ भत्काउने |
| 15730 |
|
र महिलाहरूको महिनावारीको परिस्कृत वैज्ञानिक भाष्य निर्माण गर्ने |