Show Summary
# Audio Sentence (Transcript)
15741 लैङ्गिक समानता र सामाजिक समावेशी र नीतिमा परिमार्जन गर्ने मन्त्रालयमा
15742 मसौदामा थन्किएको राष्ट्रिय मर्यादित महिनावारी नीति २०७४ लाई टुंगोमा पुर्याउने
15743 २०७४ मा आएको महिनावारी कानुनलाई पूर्णता दिने
15744 छाउपडी उन्मुलन निर्देशिका २०६४ लाई विस्थापित गर्दै
15745 यसको स्थानमा विसं २०७६ मा बनाइएको तर मन्त्रालयमा थन्किएको निर्देशिकालाई पूर्णता दिने र टुंगोमा पुर्याउने
15746 महिनावारी अवस्थालाई मर्यादित बनाउन प्रतिवर्ष राज्यले
15747 बनाउने बजेटका सिद्धान्त प्राथमिकता, नीति तथा कार्यक्रम
15748 र बजेट तथा कार्यक्रममा मर्यादित महिनावारी शीर्षक राखिनुपर्ने अन्त्यमा
15749 एक्काइसौँ शताब्दीको लोकतन्त्रमा महिनावारी हेपिने
15750 र महिलालाई नियन्त्रणमा राख्ने हतियार बन्नु हुँदैन