Show Summary
# Audio Sentence (Transcript)
15751 तसर्थ यस सङ्कल्प प्रस्तावलाई समर्थन र पारित गर्न
15752 सम्माननीय अध्यक्ष ज्यू मार्फत सभामा म हार्दिक अनुरोध गर्न चाहन्छु
15753 खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रश्न उत्तरको कार्यक्रम सुरु हुन्छ माननीय सदस्यहरू
15754 माननीय मन्त्रीले उत्तर दिनुभएपछि प्रश्नकर्ता माननीय सदस्यले चाहेमा आफ्नो प्रश्नसँग सम्बन्धित विषयमा केन्द्रित रही १ मिनेटभित्र पूरक प्रश्न
15755 सोध्न सक्नुहुने व्यहोरा समेत जानकारी गराउँछु। माननीय सदस्यहरु
15756 मान्ने खानेपानी मन्त्री प्रदिप यादवलाई
15757 माननीय सदस्यले सोध्नुभएको प्रश्नको जवाफ दिनको लागि रोष्टममा आउन आग्रह गर्छु
15758 अब प्रश्नकर्ता माननीय सदस्य भुवनबहादुर सुनारलाई आफ्नो प्रश्न सोध्न समय उपलब्ध गराउँछु
15759 सम्माननीय अध्यक्ष महोदय अध्यक्ष
15760 महोदय मार्फत माननीय मन्त्रीज्यूलाई मेरो प्रश्न यस प्रकार छ।