Show Summary
# Audio Sentence (Transcript)
15761 पहाडमा मात्र होइन तर पनि खानेपानीको हाहाकार बढ्दैछ
15762 पानीको मूल सुख्दै गएको छ यसको कारण कारणमध्ये सूर्य
15763 दोहन एउटा कारण मानिन्छ खानेपानी व्यवस्थापन
15764 मा देखिएको समस्या दीर्घकालीन रुपमा
15765 समाधान गर्न मन्त्रीज्यूको के कस्तो नीति तथा योजना
15766 स्पष्ट पार्दिनु हुन अनुरोध
15767 अध्यक्ष महोदय माननीय सदस्यहरूको माननीय सदस्यज्यूको
15768 प्रश्न सान्दर्भिक छ उहाँले चाहिँ
15769 पहाडमा मात्र होइन तराईमा पनि खानेपानीको
15770 अकार बढ्दै गएको छ र पानीको