| 15801 |
|
सम्मानित सदनमा जानकारी गराए र चालु आर्थिक वर्षमा |
| 15802 |
|
अर्थमन्त्रालयबाट बहुवर्षीय श्रोत सहमति लिई तराई मधेशमा |
| 15803 |
|
३८ वटा खानेपानी आयोजनाहरूको कार्य अगाडि बढेको छ। |
| 15804 |
|
त्यसमा धेरैजसो ठेक्का भइसकेको छ र धेरै चाहिँ |
| 15805 |
|
पाइपलाइनमा छ त्यो अगाडि बढेको छ यो कुरा मैले सम्मानित सदनमा जानकारी गरा |
| 15806 |
|
त्यसैगरी जुन पहाडमा हामी हेरेका छौं |
| 15807 |
|
जब देशमा भूकम्प आयो ७२ मा, ७२ पछि धेरै मुहानहरु सुक्दै गयो |
| 15808 |
|
त्यसको लागि हामीले खानेपानी मन्त्रालय र इसी |
| 15809 |
|
को सहकार्यमा हामी गरेका छौं र विज्ञ टोली सहित |
| 15810 |
|
त्यो मुहानहरूलाई कसरी जीवित गर्ने? पुरानो स्थितिमा कसरी फर्काउने |