| 15811 |
|
त्यसको लागि खानेपानी मन्त्रालय एकदमै तीव्र गतिमा |
| 15812 |
|
सहकार्य गरेर अगाडि बढेको छ त्यसको संरक्षणको लागि हामीले |
| 15813 |
|
त्यसमा एउटा टिम बनाएर नै अगाडि बढाएका छौं |
| 15814 |
|
र तराई मधेसका जिल्लाहरूमा भूमिगत पानीको सतहहरु पनि घट्दै गइरहेको छ। |
| 15815 |
|
हामीलाई अवगत नै छ कि त्यसको लागि |
| 15816 |
|
अब तत्कालको कुरा गर्ने हो भने अहिले त केही चापाकलहरु पानी दिरहेको छ। |
| 15817 |
|
तर अब गर्मी त सुरु भयो यही वैशाख जाँदा |
| 15818 |
|
त्यो चापागलमा एक थोपा पनि पानी आउँदैन। त्यसको लागि म पहिला पनि भने |
| 15819 |
|
कि हामीले चाहिँ अब तत्काल चाहिँ डिप बोर्डिङबाट पानी दिने |
| 15820 |
|
र दीर्घकालीन रूपमा हामीले अब मधेसको हकमा दुइटा प्लान गरेका छौं |