| 15821 |
|
दुईटा प्लानमध्ये एउटा मकवानपुरको जुन राप्ती |
| 15822 |
|
खोला छ त्यसबाट चाहिँ हामीले चाहिँ पानी ल्याएर ट्रिटमेन्ट गरेर |
| 15823 |
|
चाहिँ अब पर्साबाट रौतहट लगायतका जिल्लाहरूमा हामीले चाहिँ |
| 15824 |
|
पानी दिन्छौं र अर्को चाहिँ हामीले जुन |
| 15825 |
|
सुनकोशी डाइभर्सन छ जुन सिँचाइको लागि चाहिँ त्यसमा |
| 15826 |
|
पानी निकालिएको छ त्यसको लागि हामीले सिचाई मन्त्रालय सित |
| 15827 |
|
एमओय गर्न गइरहेको छौं र त्यहाँबाट पनि सुनकोशी डाइभर्सनबाट पनि हामी |
| 15828 |
|
खानेपानीको लागि चाहिँ अब डिजाइनको प्रक्रिया अगाडि बढाएका छौं |
| 15829 |
|
र त्यो चाहिँ अब धनुषादेखि प्रशासन पर्सासम्म |
| 15830 |
|
त्यसको चाहिँ पानी ल्याउँछौं त्यसको लागि त्यो दीर्घकालीन प्लान हो। त्यो दुइटा प्लानमा चाहिँ हामी |