Show Summary
# Audio Sentence (Transcript)
15831 र सुरक्षित खानेपानीको सुनिश्चिताको लागि प्रत्येक खानेपानी प्रणालीमा
15832 कोलोडिनेसन युनिट जडान गर्ने अघि बढाएका छौं
15833 हामी तपाईँलाई सुरक्षित पानी २७%
15834 मात्र दिइरहेको छ। त्यसको अब एक वर्षमा नै हामीले
15835 सन्तान प्रतिशत कसरी बनाउने त त्यसको लागि खानेपानी मन्त्रालय
15836 एउटा एक्सन प्लान बनाएर अगाडि बढाएको छ यो सम्मानित सदनलाई मैले
15837 जानकारी गराए र स्वस्थ र गुणस्तरीय खानेपानी र सरसफाई सेवा
15838 सहज रूपमा उपलब्ध गराउन र ढल विकास तथा
15839 फर पानीको व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक व्यवस्थापन व्यवस्था गर्न
15840 खानेपानी तथा सरसफाई ऐन २०१९ मा तर्जु भएको छ।