Show Summary
# Audio Sentence (Transcript)
15841 यो हामीलाई अवगत नै छ। ऐन २०१९ मा आयो र
15842 निमावली आएको थिएन तर हाम्रै पालामा अहिले नि मौली पनि आइसकेको छ
15843 र निमौली अहिले हामी कार्यान्वयनमा लगेका छौं
15844 र खानेपानीको समग्र कुरा गर्ने हो भने
15845 अहिले देशभरि नै समस्या छ
15846 यसलाई अब दीर्घकालीन रूपमा हामी समाधान गर्नको निमित्त जति मुहानहरु छ देशमा
15847 सबै मुहानहरूलाई संरक्षण गर्ने सुरक्षा गर्दै जाने मुहानमा पनि राजनीतिक छ
15848 वडाले भन्छ
15849 त्यो पालिकाले भन्छ अर्को पालिकामा जान दिँदैन त्यस्तो दादागिरी अब चल्दैन
15850 मुहान भनेको नेपाल सरकारको हो