Show Summary
# Audio Sentence (Transcript)
15851 र यो मुहान नेपाली जनतालाई खानेपानी दिनको निमित्त नै
15852 हामीले संरक्षण गर्छौं र सुरक्षित गर्छौं र
15853 र नेपाली जनताको लागि हामी सुरक्षित रुपमा जाने
15854 घरघरमा पानी पुर्‍याउँछ त्यसको लागि हामी प्लान गरिरहेको छौं
15855 यो कुराको मैले यो सम्मानित सदनमा जानकारी गराए धन्यवाद
15856 माननीय सदस्यहरू अब
15857 प्रश्नकर्ता माननीय सदस्यले पूरक प्रश्न सोध्न चाहनुभएकोले विषयमा केन्द्रित भई पूरक प्रश्न सोध्न समय उपलब्ध गराउँछु
15858 सम्माननीय अध्यक्ष ज्यू मार्फत मन्त्रीज्यूलाई मेरो पूरा
15859 हिमाल पहाड मोहन भएका पानी शुद्ध छन्
15860 सफा शुद्ध पानी स्वास्थ्य जीवन भनिन्छ आज पनि