Show Summary
# Audio Sentence (Transcript)
15861 १९ प्रतिशत मात्र जनताले गुणस्तरीय खानेपानी प्रयोग गरेका छन्
15862 एक्कासी प्रतिशत जनतालाई
15863 गुणस्तरीय खानेपानी पुर्याउन कति वर्ष लाग्ला दुत योजना
15864 बन्न सक्दैन माननीयज्यू, धन्यवाद। माननीय मन्त्री
15865 सम्मानीय अध्यक्ष महोदय माननीय
15866 प्रश्नको जवाफमा पहिला पनि दिइसकेको छु। अहिले पनि मैले केही कुरा क्लियर गर्न चाहन्छु।
15867 उनै प्रतिशत सुरक्षित पानी छैन हामीले २७%
15868 त्योबाट पनि अगाडि बढिसकेको छ
15869 सुरक्षित पानी हामीले अहिले दिइरहेका छौं
15870 एक वर्षभित्रमा हामीले सन्तान प्रतिशत सुरक्षित पानी