| 15871 |
|
पुर्याउनको निमित्त मैले अघिनै भने त्यसको लागि हामीले चाहिँ |
| 15872 |
|
प्लान्ट बनाएर नै अगाडि बढेका छौं |
| 15873 |
|
त्यसमा मान्यजीलाई चिन्ता गर्नुपर्दैन |
| 15874 |
|
तर खानेपानी मन्त्रालयले यसको लागि यसै वर्ष नै |
| 15875 |
|
हामीले प्लान गरेर अगाडि बढिरहेका छौँ। त्यसलाई चाहिँ एक वर्षमा ५७ कसरी पुर्याउने त |
| 15876 |
|
लक्ष्य सामान्य कुरा छैन। भन्नमा पनि जटिल छ |
| 15877 |
|
त्यो जटिललाई सहज कसरी गर्ने खानेपानी मन्त्रालयले अगाडि बढेको छ |
| 15878 |
|
त्यसको लागि ४२ हजार खानेपानी उपभोक्ता समितिहरु छन् |
| 15879 |
|
तिनका साथ तिनका सहयोग र केही दात्री निकायका साथ र सहयोग |
| 15880 |
|
नेपाल सरकार मिलेर हामी स्थानीय सरकार प्रदेश सरकारको समन्वयमा |