Show Summary
# Audio Sentence (Transcript)
15881 हामी एक वर्षमा सन्तान प्रतिशत सुरक्षित स्वच्छ खानेपानी
15882 नागरिकलाई पुर्‍याउँछ र त्यसपछि फेरि पनि
15883 त्यसको अर्को एक वर्षमा एक वर्षमा
15884 करिब करिब ६ अर्ब रुपैयाँको बजेट लाग्छ
15885 सन्तान प्रतिशत पुराणको निमित्त तर हाम्रो नेपाल सरकारको ढुकुटी पनि हेर्नुपर्छ
15886 अर्को वर्षमा
15887 बाँकी कुराको चाहिँ हामी पूरा गर्ने नै छौं त्यो कुरा मान्यजीलाई मैले
15888 निग्राही र सुरु नै भने कि हिमाली जिल्ला होस्
15889 उच पहाडी जिल्ला होस् पहाडी जिल्ला होस् तराई मधेसको जिल्लाहरू होस्
15890 अब भूमिगत पानीको सतह तराई मधेशमा सुक्दै गएको छ