Show Summary
# Audio Sentence (Transcript)
15891 त्यसको अलग कारण छ जलवायु परिवर्तनको पनि कारणको कारण
15892 जलवायु परिवर्तनको कारण र भूकम्पको कारण हाम्रो चाहिँ पहाडमा
15893 उत्पडी जिल्लामा हिमाली जिल्लाहरूमा महानहरू सुक्दै गएको छन्।
15894 जबदेखि देशमा भूकम्प आयो तबदेखि यो समस्या आएको छ भने विज्ञहरूको
15895 सुझाव र रिपोर्टमा पनि देखिएको छ। त्यसकारणले गर्दा
15896 अनि मैले पहिला पनि भने इसी मोड र खानेपानी मन्त्रालयले
15897 गरेर त्यसको लागि अगाडि बढेको छ। त्यो महान
15898 फेरि फिर्ता हुन सक्छ जीवित हुन सक्छ त्यसको चाहिँ रिपोर्टहरु छन्
15899 त्यसको लागि चाहिँ खानेपानी मन्त्रालयले अगाडि बढेको छ। त्यो मुहानलाई कसरी जीवित गर्ने
15900 त्यसको लागि हामी काम गरिरहेका छौं र देशैभरिको मुहान