Show Summary
# Audio Sentence (Transcript)
15901 सुरक्षाको लागि यसपाली खानेपानी मन्त्रालयले
15902 special बजेट राखेर नै अगाडि बढ्छ र मुहान भनेको नेपाल सरकारको हो
15903 त्यसमा कसैले दादागिरी गरेर यो वार्डबाट त्यो वार्डमा
15904 पानी नजाने दिन कुन राजनीतिक छ त्यो राजनीतिक अबदेखि अन्त्य गर्छौं धन्यवाद
15905 लाई आसन ग्रहणको लागि अनुरोध गर्दछु
15906 माननीय सदस्यहरू माननीय सदस्य मदनकुमारी
15907 लागि प्रत्येक माननीय सदस्यहरूलाई एक एक मिनेटको समय निर्धारण गरेको छु।
15908 सर्वप्रथम माननीय सदस्य उदयबहादुर बोहरा।
15909 सम्माननीय अध्यक्ष ज्यू नेपाल खुला विश्वविद्यालयले
15910 दोस्रो वर्षको परीक्षा २०८१ जेष्ठ महिनामा लिएको