Show Summary
# Audio Sentence (Transcript)
15911 एलएलबीको परीक्षामा नतिजा हालसम्म चाहिँ प्रकाशन गर्न नसकेको
15912 र तेस्रो वर्षको कोर्स सकिएको असोज महिनामा
15913 र परीक्षाको समयतालिका हालसम्म निकाल्न नसकेकोले
15914 त्यहाँका विद्यार्थीहरू अन्योलमा र उनको भविष्यको पनि
15915 एउटा अन्योलमा परेको चाहिँ देखिन्छ
15916 र त्यहाँको भिसी रजिस्ट्रार दिन आफ्नै गुटबन्दीमा रमाइरहेका छन्
15917 म सामान्य अध्यक्षज्यू मार्फत सरकारको
15918 ध्यान आकर्षण गर्न चाहन्छु र यो समयमा विश्वविद्यालयले
15919 यो परीक्षा लिने काम
15920 गरोस् र विद्यार्थीको भविष्य अन्योलमा नपारोस् धन्यवाद