Show Summary
# Audio Sentence (Transcript)
15931 गरोस् भन्ने म अध्यक्षज्यू मार्फत
15932 सँग अनुरोध गर्न चाहन्छु धन्यवाद
15933 माननीय सदस्य जयन्ती देवी राई
15934 सम्माननीय अध्यक्ष महोदय
15935 भर्खरै काठमाडौँ टोखामा बरामद गरिएको रु २
15936 २५ करोड जुन अमेरिकन डलर र युरोप
15937 ट्रकबाट चाहिँ बरामत गरिएको छ र
15938 चालकलाई चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ चालकलाई बन्द गरिएको छ। थुनिएको
15939 र म यो सम्मानित सभा मार्फत अध्यक्ष मार्फत म यो भन्न चाहन्छु कि त्यो कहाँबाट आएको कसको लागि आएको के कामको लागि आएको कसलाई पठाइएको यसको तुरुन्तै छानबिन गरी
15940 सत्य तथ्य त्यसको चाहिँ प्रतिवेदन अथवा सत्य तथ्य कुराहरू चाहिँ यो सदनमा