Show Summary
# Audio Sentence (Transcript)
15941 ल्याइयोस् भन्ने म सरकारलाई आग्रह गर्न चाहन्छु
15942 र अर्को सिरहा जिल्लाको औराही गाउँपालिकामा
15943 यही १७ गतेदेखि सुरु हुने विष्णु महायज्ञको नाममा चाहिँ
15944 त्यही गाउँपालिकाको अध्यक्षद्वारा चाहिँ त्यहाँ जुन दलित
15945 दलित दीपक मरिक डुमको घर चाहिँ भत्काइएको छ डोजर लगाएर भत्काइएको
15946 त्यसकारणले त्यो घटनाको छानबिन गरियोस्। यो सरकारले तुरुन्त गरोस्
15947 माननीय सदस्य तुलप्रसाद विश्वकर्मा
15948 सम्माननीय अध्यक्ष ज्यू
15949 सिराहा जिल्लाको औरै ५ मा दिपक मरिक
15950 dhoom उहाँको चाहिँ नि घर गाउँ