Show Summary
# Audio Sentence (Transcript)
15951 गाउँपालिका अध्यक्षको नेतृत्वमा त्यहाँ
15952 भत्काइएको छ र त्यहाँ विष्णु महायज्ञ लगाउने नाममा
15953 छेउमा चाहिँ नि दलितहरू आउन नहुने र
15954 उनीहरू हिडडुल गर्न नहुने भनेर उनको घरलाई भत्काएर
15955 त्यहाँ चाहिँ नि एउटा जातीय छुवाछुत र भेदभावको चरम
15956 नमुना देखाइएको छ त्यसैले सरकारले तुरुन्त त्यो अपराधीहरूलाई
15957 पक्राउ गरेर हदैसम्मको कारबाही गरोस् र
15958 पीडितलाई क्षतिपूर्तिको
15959 व्यवस्था गर्नुस् भन्ने मैले माग गर्न चाहन्छु धन्यवाद
15960 माननीय सदस्य दुर्गा गुरुङ सम्माननीय अध्यक्ष ज्यू