Show Summary
# Audio Sentence (Transcript)
15971 देख्छ सुन्छ र जनताका आवश्यकतालाई
15972 सम्बोधन गर्दछ भने विश्वास जगाउन सकिएको छैन
15973 राजनीतिक दलले उठाउन पर्ने विषय राजनीतिक दल
15974 ले उठाउन पर्‍यो सरकार जनताप्रति उत्तरदायित्व भएर
15975 माननीय सदस्य भुवनबहादुर सुनार
15976 सम्माननीय अध्यक्ष महोदय सिराहाको अररिया
15977 गापा पाँचका दलित समुदायका दीपक मरीको जनता आवा
15978 कार्यक्रमले बनाएको पक्की घर विष्णुमा
15979 यज्ञ लगाउने भनी डोजर लगाई भत्काइएको छ।
15980 महायज्ञ मण्डप वरिपरि दलित बस्न