Show Summary
# Audio Sentence (Transcript)
15981 यता उता गर नहुने भन्दै माटोसहित फालिएको हो
15982 पानीका अध्यक्ष शिवजी यादव र
15983 बजरङ्गी बाबा जिम्मेवार छन्
15984 स्थानीय प्रहरीको मौसमर्थन छ। त्यसैले
15985 सबै घटना लिएर उच्चस्तरीय संसदीय
15986 छानबिन समिति गठन गरेर बेजोड माग गर्दछु धन्यवाद
15987 माननीय सदस्य मदनकुमारी शाह गरिमा।
15988 नेपाल विशेष मधेसमा दलित र महिलामाथि निरन्तर श्रृङ्खलाबद्ध अपराध भइरहेका छन्
15989 पछिल्लो घटनामा सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव
15990 जनमत पार्टीका नेता दिलिप यादव र महायज्ञका आयोजक बबरङ बाबाको प्रत्यक्ष संलग्नतामा