Show Summary
# Audio Sentence (Transcript)
15991 महायज्ञ लगाउने नाउँमा दीपक मलिक डोमको घर भत्काउने निकृष्ट काम भएको छ।
15992 जातीय भेदभाव उन्मुलन घोषणा भएको १८ वर्षपछि पनि
15993 यस्ता जातीय विभेदका घटना घट्नु लज्जास्पद र खेतजनक छ।
15994 छानबिन गरी दोषीमाथि कारबाहीका लागि
15995 सम्माननीय अध्यक्ष ज्यू मार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछु
15996 गत साउन ९ गते भएको सौर्य जहाज दुर्घटनामा छोरी ज्वाई र नाती गुमाएका प्रकाश खतिवडाले
15997 दुर्घटनामा ज्यान गुमाउने १८ जनाको न्यायका लागि एसएमएस आन्दोलन चलाईरहनुभएको
15998 सम्माननीय अध्यक्ष ज्यू मार्फत सरकारलाई सोध्न चाहन्छु
15999 मर्मत सम्हार गर्न लगिँदै जहाज लगिँदै गरेको जहाजले ५ जना प्राविधिक मात्र बोक्नुपर्नेमा १८ जना किन र कसरी बोक्यो
16000 यसरी सम्बन्धित अध्ययन कहाँ पुग्यो यसको सम्बन्धित अध्ययन कहाँ पुग्यो सत्यतथ्य सभालाई जानकारी गराउन माग