Show Summary
# Audio Sentence (Transcript)
16001 माननीय सदस्य युवराज शर्मा।
16002 सम्मानीय अध्यक्ष माननीय उद्योगमन्त्रीज्यूको
16003 जवाफदेहिता उद्योगी प्रति मात्र होइन
16004 बरु मजदुर उपभोक्ता र आम जनता
16005 र संसदप्रति पनि उत्तिकै हो भन्ने कुरा सम्माननीय अध्यक्ष मार्फत
16006 माननीय उद्योगमन्त्रीलाई सचेत गराउन चाहन्छु। त्यस्तै यज्ञको नाममा
16007 उठीबास लगाउने काम संविधान र कानुनविपरीत हो।
16008 यस्तो काममा संलग्न सबैलाई कानुनको दायरामा ल्या
16009 कारबाही गर्न सम्माननीय अध्यक्ष मार्फत
16010 सरकारसँग माग पनि गर्दछु धन्यवाद