Show Summary
# Audio Sentence (Transcript)
16021 पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्
16022 यसको विपक्ष हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस् हुन्छ भन्ने पक्षका मान्य
16023 सेयरको बहुमत भएकोले आर्थिक तथा व्यवसायिक वातावरण सुधार
16024 र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने वि
16025 २०८१ बहुमतले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरु
16026 माननीय सदस्यहरू अब यो छलफल यही समाप्त हुन्छ
16027 सदस्यहरू अब माननीय सदस्य चित्रबहादुर केसीलाई आफ्नो फिर्ता लिन चाहनुहुन्छ
16028 माननीय सदस्यहरू माननीय चित्रबहादुर केसीले आफूले पेश गर्नुभएको संशोधन
16029 फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत
16030 यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र