Show Summary
# Audio Sentence (Transcript)
16031 विपक्ष हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरुले
16032 हुन्छ भन्नुहोस् यसको विपक्ष हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोस्
16033 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय सदस्य चित्र
16034 केसीले राख्नुभएको घोषणा
16035 माननीय सदस्यहरू अब माननीय सदस्य प्रकाश ज्वालालाई आफ्नो
16036 फिर्ता लिन चाहनुहुन्छ भने समय माननीय सदस्यहरु
16037 माननीय प्रकाश ज्वालाले आफूले पेश गर्नुभएको संशोधन
16038 फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु
16039 यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला
16040 र यसको विपक्ष हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला यो प्रस्ताव