| 16041 |
|
पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस् |
| 16042 |
|
यसको विपक्ष हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोस् |
| 16043 |
|
हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय प्रकाश ज्वालाले |
| 16044 |
|
भएको उक्त संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु |
| 16045 |
|
माननीय सदस्यहरू अब माननीय सदस्य शेरबहादुर कुँवरलाई आफ्नो संशोधन |
| 16046 |
|
फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु माननीय सदस्यहरु शेरबहादुर कुँवरले |
| 16047 |
|
आफूले पेश गर्नुभएको संशोधनहरू फिर्ता लिन नचाहनु भएकोले उक्त |
| 16048 |
|
संशोधन प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्ताव |
| 16049 |
|
पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला |
| 16050 |
|
र यसको विपक्ष हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला यो |