| 16051 |
|
पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस् |
| 16052 |
|
यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस् |
| 16053 |
|
हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय सदस्य शेरबहादुर |
| 16054 |
|
कुँवरले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु |
| 16055 |
|
माननीय सदस्यहरू अब माननीय सदस्य मेटमणि चौधरीलाई आफ्नो संशोधन |
| 16056 |
|
फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु माननीय सदस्यहरु माननीय |
| 16057 |
|
सदस्य मेटमणि चौधरीले आफूले पेश गर्नुभएको संशोधनहरू फिर्ता लिन नचाहनु भएकोले उक्त |
| 16058 |
|
शोधन प्रस्तावलाई निर्णर्थ प्रस्तुत गर्दछु। यो |
| 16059 |
|
पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र |
| 16060 |
|
विपक्षी हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला यो |