Show Summary
# Audio Sentence (Transcript)
16061 पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्
16062 यसको विपक्ष हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्
16063 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले मान्य सदस्य मेटमणि चौधरीले
16064 बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु
16065 माननीय सदस्यहरू अब माननीय सदस्य अमरबहादुर थापालाई आफ्नो संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने समय
16066 माननीय सदस्यहरू माननीय सदस्य अमरबहादुर थापाले
16067 आफूले पेश गर्नुभएको संशोधन गर्नुभएको संशोधनहरू फिर्ता लिन नचाहनुभएको
16068 उक्त संशोधन प्रस्तावहरूलाई निर्णयर्थ यो
16069 पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र
16070 हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोला यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरुले