Show Summary
# Audio Sentence (Transcript)
16071 हुन्छ भन्नुहोस्। यसको विपक्ष हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोस्
16072 हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले माननीय सदस्य अमरबहादुर थापाले
16073 भएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु
16074 माननीय सदस्यहरू अब माननीय सदस्य भानुभक्त जोशीलाई आफ्नो संशोधन
16075 फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु
16076 माननीय सदस्यहरू माननीय सदस्य भानुभक्त जोशीले
16077 आफूले पेश गर्नुभएको संशोधनहरू फिर्ता लिन नचाहनु भएकोले उक्त
16078 प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्ष हुने माननीय
16079 हुन्छ भन्नुहोला र यसको विपक्ष हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोला यो प्रस्ताव
16080 पक्षमा नै माननीय सदस्यहरूले हुन्छ भन्नुहोस् यसको विपक्ष हुने मान्य