Show Summary
# Audio Sentence (Transcript)
16081 ले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले
16082 सदस्य भानुभक्त जोशीले राख्नुभएको
16083 माननीय सदस्यहरू अब मान्य सदस्य हितबहादुर तामाङलाई आफ्नो संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने समय
16084 माननीय सदस्यहरू माननीय सदस्य हितबहादुर तामाङले आफूले पेश गर्नुभएको
16085 यो संसदहरू फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावलाई निर्णयर्थ
16086 अनुरोध गर्दछु। यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला र
16087 विपक्ष हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोला यो प्रस्तावको पक्ष हुने माननीय सदस्य
16088 हुन्छ भन्नुहोस्। यसको विपक्ष हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोस्
16089 हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले माननीय सदस्य
16090 जितबहादुर तामाङले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले