Show Summary
# Audio Sentence (Transcript)
16091 स्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरु अब माननीय सदस्य बिम
16092 सुवेदीलाई आफ्नो संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने समय
16093 सम्माननीय सभामुख महोदय माननीय मन्त्रीज्यूले दिनुभएको
16094 चित्त नबुझेकोले मेरो संशोधन फिर्ता नहुने व्यहोरा जानकारी गराउँछु धन्यवाद
16095 माननीय सदस्यहरू माननीय सदस्य बिमला सुवेदीले आफूले पेश गर्नुभएको
16096 फिर्ता लिन नचाहनुभएकोले उक्त संसद प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु
16097 यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्ष हुने
16098 हुन्न भन्नुहोला यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोस्
16099 यसको विपक्ष हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्
16100 हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले माननीय सदस्य बिमला