Show Summary
# Audio Sentence (Transcript)
16111 माननीय सदस्यहरू अब मान्यय सदस्य लक्ष्मी तिवारीलाई आफ्नो संशोधन
16112 फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु सम्मानीय सभामुख
16113 चित्त बुझ्दो जवाफ नआएकोले निवेदन गर्दछु
16114 फिर्ता लिन चाहन्न धन्यवाद माननीय सदस्यहरु
16115 माननीय सदस्य लक्ष्मी तिवारीले
16116 आफूले पेश गर्नुभएको संशोधनहरू फिर्ता लिन नचाहनुभएकोले उक्त
16117 प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्ताव
16118 पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र
16119 विपक्ष हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला यो प्रस्तावको पक्ष हुने माननीय सदस्य
16120 हुन्छ भन्नुहोस्। यसको विपक्ष हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोस्